१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले जानकारी दिए।

विश्व लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन्।

बडिमालिका पुगेका राष्ट्रपतिले भने: बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लाग्यो

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उदघाटन गरेका छन्।

राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।

मन्थलीका होटल भरिभराउ

लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।

बडिमालीका मन्दिर दर्शन गर्न सुर्खेत आइपुगे राष्ट्रपति

बुधबार बेलुकातिर नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति सुर्खेत आएका हुन्।

नागरिक तहमा प्रश्न नउठ्ने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन्।

रामेछापमा निःशुल्क खाजासहितको विश्रामस्थल

यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो।फेरि दशैं मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ।

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटली प्रस्थान

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्।

राष्ट्रपतिबाट टिका थाप्नेहरूको भिड (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको दिन सर्वसाधारणलाई टिका र जमरा लगाई दिएका छन्।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (तस्बिरसहित)

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यसवर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको पूजा गरेका हुन् ।

टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहको राष्ट्रपतिद्वारा अवलोकन

सैनिक मञ्च टुँडिखेलमा बिहीवार आयोजित फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो।

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

‘पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार/पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन’, उनले भनिन्।

बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

दसैं पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्