५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिमको साँघुरो हार

पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा ३ पदका लागि ६ जनाकाे उम्मेदवारी

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गराउने तयारी गरेका छन्।

मन्त्री सोडारीका छोरा पक्राउ

ठक्कर दिए लगत्तै बबी काठमाडौं बस्दै आएका थिए। उपचाररत घाइते महिलाको गत पुस ११ गते मृत्यु भएको थियो। मृत्यपश्चात् उनी अहिलेसम्म सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

सुदूरपश्चिम प्रदेशः पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको हो।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

कृषिको विकासका लागि कृषकको सम्मन गर्नुपर्छः मुख्यमन्त्री भट्ट

धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल नआएको बताए।

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः १ हजार ३ जनाले गरे मतदान

शनिबार भएको नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा एक हजार ३ जनाले मतदान गरेका छन्।

छठ पर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरणा मिलोस्: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

रावललाई भट्टको सुझावः सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नू

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन्।

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमण शून्य

गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जित्यो

कैलालीको धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। शनिबार भएको फाईनल खेलमा डडेल्धुरालाई ३–० को सेटमा हराएर डोटी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्