क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ।
यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ।
शीरदेखि पाउसम्म नियाल्याे उसले उपेक्षाकाे भावमा। “केरे चिन्नु न जान्नुको मान्छेसँग लिफ्ट माग्न सरम छैन?” सानाे आवाजमा बर्बरायाे।- बाबु मेरै छोरो जस्तो लागेर पो!
कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो, कार्ल मार्क्सका अघि रुनु र शिवलिङ्ग धुनु उस्तैउस्तै हो।
न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता। दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र, न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।
त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ।
आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ।
घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।