४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डोटी बस दुर्घटना : घाइतेहरूको पहिचान खुल्यो

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको थियाे।

नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्