३ आश्विन २०८१ बिहीबार
image/svg+xml

काठमाडौंका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

होस्टेलमै लागुऔषधको प्रकोप !

काठमाडौंको बुद्धनगरस्थित एक छात्रावासमा गत शुक्रबार दुईजना छात्र चर्पीमा प्रयोग गर्ने चप्पलको निहुँमा झगडा गरे।

नेपालमा सिको घडीले आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्यो

प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।

‘बालेन’ र ‘स्थापित’बीच तीन हजार बढी मतको फरक

स्वतन्त्र उम्मेदवार साहले कसैलाई अघि बढ्न दिएका छैनन। पछिल्लो परिणाम अनुसार बालेन ६ हजार ४ सय ८६ मत प्राप्त गरेर अग्रह स्थानमा छन्। उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ३ हजार ४ सय १३ मत मात्र पाएका छन्। यी दुई बीचको मतान्तर हेर्दा आजको दिनको मतगणनामा पनि बालेनले नै नेतृत्व गर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्