कार्तिक पूर्णिमामा कपिलवस्तुका ६ पालिकाले दिए बिदा
पूर्णिमा र नाहान मेलाका लागि भन्दै महाराजगन्ज, कृष्णनगर र कपिलवस्तु नगरपालिका एवं मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
पूर्णिमा र नाहान मेलाका लागि भन्दै महाराजगन्ज, कृष्णनगर र कपिलवस्तु नगरपालिका एवं मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।
एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए ।