५ आश्विन २०८१ शनिबार
image/svg+xml

नारायणी रङ्गशालाको पुनः निर्माण पहिलो प्राथमिकता छ: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रङ्गशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताएका छन्।

क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।

समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ: खेलकुद मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन् ।

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्न सक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुद मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्