१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पूर्वप्रधानमन्त्री जियालाई भ्रष्टाचार मुद्दामा सफाइ, अमेरिकी भिसाका लागि दूतावास पुगिन्

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई बुधबार बङ्गलादेश उच्च अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

राष्ट्रपति शाहबुद्दीनको आदेशमा रिहा हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया

प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्