२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

दबाबका बीच विनोद भण्डारीको अर्धशतक, सुदूरपश्चिम १०० रन पार

एक छेउबाट विकेट झरिरहँदा पनि विनोदले संयमित ब्याटिङ गर्दै इनिङ्स सम्हालिरहेका छन्। सुदूरपश्चिमले १५.१ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको छ।

बेलायतमा पहिलो पटक गुन्जिँदै ‘मंगोलियन हर्ट’

त्यसका लागि बुधबार बेलायत प्रस्थान गर्ने तयारी मंगोलियन हर्टको छ। कार्यक्रम डिसेम्बर १३ मा लन्डनको ह्यारो सेन्टर सहरमा हुनेछ।

प्रधानमन्त्री-सुधन भेटवार्ता: सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा चासो

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने गुरुङको भनाइ थियो।

प्रधानमन्त्री र सुदन गुरुङबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र आन्दोलनरत पक्षबीच हुन लागेको सम्झौता प्रक्रियाबारे चासो राखेका थिए।

मन्त्री घिसिङसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेटवार्ता

भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो।

इलाममा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी धमाधम

गत जेठदेखि नै दुबो रोपेर प्रतियोगिताका लागि मैदान नरम बनाउने काम भइरहेको आयोजक ओएसिस फुटबल क्लबले जनाएको छ ।

सुदूरपश्चिमलाई दोस्रो झड्का, सेल्डन ज्याक्सन आउट

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विकेट गुमाएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूची)

सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो।

पावर प्ले: सुदूरपश्चिमले बनायो एक विकेटको क्षतिमा ४२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा मिश्रित प्रदर्शन गरेको छ।

एमाले महाधिवेशनमा १६ दललाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औं राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ।

सुदूरपश्चिमलाई सुरुवाती झड्का, मार्चन्टले लिए विकेट

जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवाती झड्का व्यहोरेको छ।

जेन-जी आन्दोलनलाई अपराधीकरण गर्न खोजियो: रवि किरण

उनले मुख्य राजनीतिक दल र सिंगो समाजको भाष्य नै युवा विद्रोहलाई अपराध करार गर्नेतर्फ केन्द्रित भएको भन्दै आपत्ति जनाए।

कारोबारको सातौं दिनमा नेप्सेमा सुधार, रकम भने घट्यो

लगातार ६ कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्