४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजदेखि स्वयम्भूमा एक महिने मेला सुरु

स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु भएको छ। आजबाट सुरु भएको गुँला पर्वको अवसर पारेर स्यम्भूमा एक महिने मला सुरु भएको हो।

तस्बिरमा हेरौं गुँंला पर्वको अवसरमा निकालिएको बाजासहितको टोली

प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।

भारतीय धम्की सहन बाध्य गुलरियावासी

भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्।

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्