२ आश्विन २०८१ बुधबार
image/svg+xml

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो: राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।

काभा महिला भलिबल नेसन्स लिगका उपविजेता खेलाडीलाई तीन लाख

काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।

काभा महिला भलिबल: श्रीलङ्काले माल्दिभ्सलाई हरायो

श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ।

इरानको पहिलो जित

उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य असफल बनाउँदै इरानले शुक्रबार काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित निकालेको छ।

काभा महिला भलिबल नेसन्स लिग: रोमाञ्चक खेलमा इरानसँग श्रीलङ्का पराजित

रोमाञ्चक खेलमा इरानले शुक्रवार श्रीलङ्कामाथि जित निकाल्दै काभा महिला भलिबल नेसन्स लिगमा पहिलो सफलता प्राप्त गरेको छ।

काभा महिला भलिबल नेसन्स लिगको तयारी:‘रसियासँगको मैत्रीपूर्ण भलिबल अवसर’

नेपाल र रसियाबिच आगामी आइतबार र सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्