७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्थानीय विवादले पर्यटन विकासमा बाधा, गाँठो फुकाउँदै लुम्बिनी सरकार

दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरुको असहमतीका कारण लक्षित काम हुन सकेन। तर, दुई वर्षसम्म काम सम्पन्न गर्नेगरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ।

लुम्बिनी सरकारमा थपिएका तीनैजना मन्त्रीहरूद्वारा शपथग्रहण

लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूले शपथग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन्।

लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूको शपथग्रहण आज

लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दै पदभार ग्रहण गर्न लागेका छन्।

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन

मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो।

लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे ७ हप्ता, ७ निर्णय

लुम्बिनी प्रदेश सरकार गठन भएको ७ हप्ता पुगेको छ। गत साउन ६ गते जोखबहादुर महराले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठन भएको थियो। साउन ७ गते मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका थिए।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, ३ सदस्य पनि नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ।

बुटवलबाट महराले हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय आर्चायले ब्यूँताए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले यसअघि बुटवलबाट हटाएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सञ्चालनमा ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्