४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उज्यालोको प्रतीक्षाः एक मुठी घाम

सरितका कथाहरूमा कथाका तत्त्वका हिसाबले अब्बल छन्। भाषाबोधगम्य छ। शैली कतै बिम्ब छ त कतै अलंकार। धेरै व्यंग्य छ, अनि ‘ड्रामेटिक आइरोनी’ छ।

पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’

घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।

इतिहास र वर्तमानको दस्ताबेज

मीना आचार्यको नाम हामी १४/१५ वर्षको हुँदादेखि सुनिएको हो। हक्की, कसैसँग नडराउने, रसियनसँग विवाह गरेर पनि नेपाली नागरिक नै भइराखेकी, नेपाल राष्ट्र बैंकको जागिर खाएर नेपाली महिलाहरूको खराब अवस्थाबारे अनुसन्धान गरेकी आदि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्