संघ सरकारलाई फुङलिङको अपिल: बजारभित्रको सडक सीमा १५ मिटर कायम होस्
२०८३ साल जेठ १३ गते सडक डिभिजन कार्यालय, इलामले मेची राजमार्गको सडक सीमाक्षेत्र सडकको केन्द्रभागदेखि दायाँ–बायाँ १५–१५ मिटर रहेको जनाउँदै उक्त क्षेत्रभित्र रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो।

