प्रधानन्यायाधीश सिफारिसविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने
सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ।
सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ।
हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौं आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् ।
पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्बबराबरको बजेट सिलिङ तय गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।
साम्पाङले ‘हर्कवाद’ को अवधारणाबारे पनि प्रष्ट पार्दै प्रकृति, संस्कृति र प्रविधिलाई जीवनको आधार मानेर अघि बढ्ने विचार रहेको बताए ।
ढल्केबर–जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ।
भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमानसिंह लामाले आफ्नो कार्याकालको गतिविधि बारे जानकारी गराउँदै चितवनमा भूमि हिनहरुको समाधान गर्न सहज रहेको बताए ।
गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ।
पोखरामा हुने महाधिवेशनमा देशका ७७ जिल्लाबाट करिब दुई हजार व्यवसायी सहभागी हुने गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिए ।
सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानुन सम्बद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
खैरेन्द्रपुर सडक अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १ बगहीया नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्वस्तिमाले जिस्काउँदै निश्चललाई बोलाइन्–‘ओ खरानी ग्याङको लिडर, यता आऊ न’।