ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ।
यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ।
पाथीभरा मन्दिरको मुख्य सिजनमा तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङको तोक्मेडाँडा, पुरानो बैंकलाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ ।
नेपाल सरकारद्वारा नियमन हुँदै आएको पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकारद्वारा नियमन हुने गरी पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०८१ जारी भएको छ।