भारतमा दुई दुर्घटना हुँदा ३४ को मृ`त्यु, ५१ घाइते, नौ जना पक्राउ
दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्।
दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।
जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा‘उत्तम’घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?
आज दशैंको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन्—हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ?
चाडपर्वमा चलचित्र हेर्ने संस्कृतिलाई डिजिटल माध्यमसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा पछिल्लो समय चर्चामा रहेका तथा विभिन्न विधाका नेपाली चलचित्र समेटिएका छन्।
इप्रका प्रमुख डीएसपी उपेन्द्र खरेलले ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका-३ निवासी करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो।
होर्मुज जलमार्गमा कार्गो जहाज डुबेपछि समुद्रमा आईफोन, महँगा पर्फ्युम र अन्य सामानका बक्स तैरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएका छन्।
बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ
गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्र्याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ।
दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन्।
दशैं, तिहारलगायतका चाडपर्व लक्षित व्यापार प्रभावित भइरहेका बेला व्यवसायीले नाकालाई तीन दिनमा सीमित नगरी नियमित सञ्चालन गर्न माग गरेका छन्।