३ कार्तिक २०८१ शनिबार
image/svg+xml

लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी

ताप्लेजुङ प्रहरी लागुऔषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको छ।

लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी

केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर तस्करीमा लगाउँथे।

लडेर एक विद्यार्थीको मृत्यु

बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

स्मल हेभन स्कुलकाे बसमा आगजनी: ६ जना फरार

चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थीस लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात मूहले आगजनी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्