'बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो'
कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ।
कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ।
वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
कलश इभेन्ट्सको आयोजनामा राजधानीमा भएको ‘ ७औँ लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर नेपाल २०२६’ को उपाधि लिटिल मिसतर्फ समृद्धि स्कुलकी आर्याही श्रेष्ठ र लिटिल मास्टरतर्फ समृद्धि स्कुलकै सफल न्यौपाने जितेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्।
अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले गुड्न नसक्ने उक्त ट्याम्पोलाई हटाउन खोज्दा भिरालो भू–भाग र असन्तुलनका कारण संरचना अनियन्त्रित भई भीरबाट खसेको कार्यालयले जनाएको छ।
पक्राउ परेका सात जनामध्ये ६ जनालाई अनुसन्धानपछि रिहा गरिएको छ भने एक जनालाई जमानतमा छोडिएको छ। जमानतमा छुटेका व्यक्तिसँग प्रहरीले थप सोधपुछ गर्ने बताएको छ।
बलिउड अभिनेत्री मौनी रायको हालै श्रीमान् सूरज नांबियारसँग चार वर्षको सम्बन्ध विच्छेद भएपछि सामाजिक सञ्जालमा धेरैले उनको व्यत्तिगत जीवनलाई चर्चाको विषय बनाएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले जित हासिल गरेको छ।
नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ।
यो घटनालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले गम्भीर आपत्ति जनाएका छन्। उनले संविधानले अभिव्यक्ति स्वतन्त्रता दिए पनि मनोरञ्जनको नाममा सामाजिक र नैतिक मर्यादा उल्लंघन गर्न नपाइने स्पष्ट पारे।
जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले दोस्रो गोल गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ।
नेपाल प्रहरीका अनुसार देशभर पछिल्लो २४ घण्टामा भएका २४ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जसमा १२२ जना घाइते भएका छन्।
साथी तनावमा देखिन्थे। निधारका नसाहरू फुलेका थिए। साथीले एकपटक मलाई, अर्कोपटक दाजुलाई हेरे। ओठ खुले, फेरि बन्द भए।