३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कर्कट राशिका लागि व्यापारमा शुभ योग, यस्तो छ तपाईंको आजको राशिफल

मिथुन राशिः धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा लाभ प्राप्त हुने दिन छ।

तपाईंको आजको राशिफल

मेष राशिः मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला।

यस्तो छ तपाईंको आजको राशिफल

वृष राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। शुभयात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य वैचारिक भिन्नता हुन सक्ने हुँदा सचेत रहनुहोला।

बिलासी क्षेत्रमा रुचीबाट जोगिनु मिथुन राशिका लागि उपयुक्त, यस्तो छ तपाईंको आजको राशिफल

मेष राशिः मिष्ठान्न भोजन एवं पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्नेछ। गृह निर्माणको योग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्