क्रुज जहाजमा हान्टाभाइरस फैलिएपछि विश्वभर त्रास, नेपालमा जोखिम न्यून
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जनाएको छ ।
सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकसहितसँग बारम्बार छलफल गरेपनि निकास भने निस्कन सकेन।
कुनै समय थियो, जब बालेन्द्र शाह अर्थात् ‘बालेन’ सत्ताविरुद्ध आवाज उठाउने युवाको प्रतीकजस्तै थिए।
सर्भर बनेसँगै सेवा पुनः संचालनमा आएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मको लागि स्थगित गरेको घोषणा गरेका हुन् ।
पछिल्लो समय सरकारले विभिन्न सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरूको विषयमा पुनरावलोकन गरिरहेको सन्दर्भमा भट्टको राजीनामा आएको हो ।
बुधबार पटक पटक गरेर तेस्रो पटक बैठक सुरु भएको हो । तर विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएपछि बैठक प्रभावित भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम केन्द्रीय अनुशासन समिति गठन गरेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ।
बैठकको शून्य समयमा उनीहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शारीरिक अवस्था कमजोर भएका महेशलाई सामान्य प्रक्रिया पूरा गर्न समेत कठिन थियो । यही अवस्थालाई ध्यानमा राखेर महेशलाई एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेख ल्याइयो ।
१० महिनामा आन्तरिक राजश्वतर्फ १ करोड ८६ लाख ८१ हजार ५ सय ३ रुपैयाँ संकलन गरेको छ।
निर्वाचन आयोगले सरकारले फिर्ता पठाएको निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणसम्बन्धी विधेयकमाथि राजनीतिक दलहरूसँग परामर्श गरेको छ।
यही वैशाख २८ गते संसद् बैठकमा बोल्दै पूर्व संचार तथा सूचना प्रविधिमन्त्री खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रुपमा लिएको जनाएको छ ।