१७ आश्विन २०८३ शनिबार
image/svg+xml

बंगलादेशलाई ६३ रनले हराउँदै श्रीलंकाले एसियाडमा कांस्य जित्यो

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको तेस्रो स्थानको प्लेअफमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कांस्य पदक जितेको छ।

पथरीशनिश्चरे गोल्डकप : तेस्रो संस्करण आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र यूकेएफसी भिड्दै

मोरङको पथरीशनिश्चरेमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप-२०८३ आज (शनिबार) देखि सुरु हुँदैछ।

कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन युवा नेतृत्वले बेलैमा ध्यान देओस् : भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दशैं–तिहारको मुखमा चीनतर्फका सबै नाका बन्द हुँदा नेपाल–चीन व्यापारमा ठूलो समस्या र नोक्सानी हुने बताएका छन्।

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ।

सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ!

विपत्तिमा साथै हुने सच्चा आफ्नो मान्छे हुन्छ, सँगै हाँस्ने सँगै रुने पक्का आफ्नो मान्छे हुन्छ।

कृषि उद्यशीलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केकालाई उच्च प्राथमिकता

यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा बालेन्द्रको जीवनी, जन्ममिति र बुबाआमाको नाम उल्लेख छैन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को जीवनी आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

चट्याङले घाइते मयालाई उपचार खर्चको सकस

जुम्लाको गुठिचौर गाउँपालिका-५ कुम्डी गाउँका ४५ वर्षीया मया भण्डारीका लागि गत असोज ८ गतेको साँझ जीवनकै कठिन क्षण बन्यो।

कांग्रेस महाधिवेशन : ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स तैनाथ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ।

कांग्रेस स्थापनाको आठ दशक : १४ महाधिवेशन, कहिले कसको नेतृत्व ?

त्यस क्रममा सभापति, संयोजक, अध्यक्ष गरी अहिलेसम्म १० जना नेता नेतृत्वमा आएका छन्।

बिमाशुल्कमा ६ महिनासम्म ब्याज नलाग्ने

बाढी प्रभावितलाई बिमा रकम भुक्तानीमा सहजता ल्याउन प्राधिकरणले शुक्रबार जीवन बिमा तथा लघु जीवन बिमा कम्पनीलाई आठबुँदे निर्देशन जारी गरेको हो

कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ।

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा-लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्