उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा
पैसा खर्च गर्दा पनि अमेरिका जान नपाएको भन्दै ती पाँचजनाले गत वैशाखमा रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठसँग पनि गुनासो गरेका थिए।