२ कार्तिक २०८३ आइतबार
image/svg+xml

दशैंको खानपानमा सावधानी : दीर्घ रोगीले औषधि र दिनचर्या नबिर्सौं

मुटुसम्बन्धी समस्या भएका व्यक्तिले अत्यधिक बोसोयुक्त मासु, धेरै तेलमा तारेका परिकार र एकैपटक पेटभरि खाने बानीबाट जोगिनु उचित हुन्छ। मदिरा सेवन नगर्नु र चिकित्सकले दिएको औषधि नियमित लिनु पनि महत्त्वपूर्ण छ।

दसैँमा पनि खुला रहने भयो सिएमसी, चार दिन पाइन्छ विशेषज्ञ सेवा

अस्पतालका निर्देशक गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिए।

महिलाको प्रतिष्ठामा आँच पुर्‍याएर टीआरपी बढाउनु लज्जास्पद : कंगना

भारतीय जनता पार्टी (भाजपा) सांसद तथा बलिउड अभिनेत्री कंगना रनौतले भोजपुरी लोकगायिका नेहा सिंह राठौरबारे एक न्युज च्यानलले गरेको कभरेजको आलोचना गरेकी छन्।

चर्चमा प्रार्थना गरिरहेका पादरीमाथि ठुलो क्रस खस्यो, घटनास्थलमै मृ`त्यु

घटनाको दृश्य प्रत्यक्ष प्रसारणको करिब २७ औँ मिनेटमा देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ।

क्यानडाको सैन्य अड्डामा वि`स्फोट : कम्तीमा सात जनाको मृ`त्यु, दर्जनौँ घाइते

क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनामा मानिसहरूको मृत्यु र घाइते भएको पुष्टि गरेका छन्।

दशैंले चलायमान बनाउँदै अर्थतन्त्र : बजारदेखि गाउँसम्म पैसाको चक्र विस्तार

किनमेलका लागि बजारमा बढेको चहलपहल, दशैं मनाउन शहरबाट गाउँ फर्किनेको लर्को, वैदेशिक रोजगारीमा रहेका नेपालीले घर पठाउने रकम र कर्मचारीको हातमा पुग्ने अतिरिक्त चाडपर्व खर्चले अर्थतन्त्रमा पैसाको प्रवाह बढाएको छ।

देशभर भएका सवारी दुर्घटनामा नौ जनाको मृ`त्यु

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

‘सुरेन्द्रकुमारको निधनसँगै कांग्रेसले एक अनुभवी नेता गुमायो’

नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा नेपाल प्रजातन्त्र सेनानी संघका पूर्व केन्द्रीय सदस्य सुरेन्द्रकुमार तिमल्सेनाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

भारतमा दुई दुर्घटना हुँदा ३४ को मृ`त्यु, ५१ घाइते, नौ जना पक्राउ

दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्।

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

विजया दशमीको साइत : छल्न सकिने दोष किन नछलिएको?

जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा‘उत्तम’घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?

दशैंका बेला सामाजिक सञ्जालको विद्रूप अनुहार

आज दशैंको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन्—हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ?

दशैं–तिहारमा घरमै बसेर नेपाली चलचित्र हेर्ने अवसर, सिनेमाघरमा ‘मुभी मेला’

चाडपर्वमा चलचित्र हेर्ने संस्कृतिलाई डिजिटल माध्यमसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा पछिल्लो समय चर्चामा रहेका तथा विभिन्न विधाका नेपाली चलचित्र समेटिएका छन्।

हायसको ठक्करबाट लेखापालको मृ`त्यु : मदन भण्डारी लोकमार्ग अवरुद्ध, दसैँ मनाउन हिँडेका यात्रु अलपत्र

इप्रका प्रमुख डीएसपी उपेन्द्र खरेलले ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्