२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संवेदित पिताको ‘चिमोटिएको संवेदना’

समाजमा पिताप्रतिको पुत्रको बढ्दो बेवास्ता एकातिर छ भने अर्कातिर बाबुप्रति छोरीको निकटता बढ्दो छ। यसले गर्दा बाबुका लागि छोराभन्दा छोरी प्रिय बन्दै छ।

हविगत

ऊ र उनी अग्रपङ्तिमा थिए। उनीहरूका पछिपछि एक हुल स्रष्टा थिए। बलेको मैनबत्ती बोकेका सर्जकहरूको ताँती माइतीघरतर्फ लम्किदै थियो।

लघुकथाकार ‘समित’ को ‘अर्धशताब्दी’ लोकार्पण

लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ को तेस्रो लघुकथासङ्ग्रह ‘अर्धशताब्दी’ काे लोकार्पण भएको छ।

शताब्दी महिलाद्वारा कृति लाेकार्पण

साहित्यकार सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’लघुकथा सङ्ग्रहको एक कार्यक्रम बीच लोकार्पण भएको छ।

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्‍याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

हजुरबाको गाउँमा पुग्दा

खोई त म मेरो बुढो विदेश जाँदा यही ठाउँमा बसेँ। तर, मलाई लैजान्छु भन्न कोही आएन। आइमाईले मनपेट नदिई लोग्नेछोराले के गर्दो हो विचरा?

मुक्तककार चौलागाईंकाे ‘मनोकाङ्क्षा’ लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।

आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ!

सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ। बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।

विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित

साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।

तस्वीरमै देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।

कालीप्रसाद पोखरा र बुटवलमा गुञ्जिंदै

नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जने भएका छन्।

स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण

साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’काे लोकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्