भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
खास होइन, हजुरलाई त थाहा छ अचेलका केटाकेटीहरूको रमाउने, हाँस्ने, खेल्ने र ठट्टा गर्ने दिन हुन्छ।
कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ।
कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्।
विवाह कसैको जोर जबर्जस्तीले गरिने विषय बन्नु हुँदैन। करकापको वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ।
आज आफ्नो जीवनको कलकलाउँदो फूल काँडाबिच फुलेर पनि माला सुवासको अनुहारमा हिरा हाँसिरहेको सम्झिन्छिन्।
असल मान्छे पर्दाभित्र रहिरहने किन? जसको शक्ति उसको भक्ति गर्नुपर्ने किन? इतिहासका पानाहरू पल्टाउन मन लाग्यो, छातीमाथि हातले थिची जिउनु पर्ने किन?
थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर संवाद भएको छ।
मानिसको जीवन भनेको दुःखसुख मिश्रित हुन्छ। घामछाया र दिनरात प्रकृतिले पनि त अनुभव गराएको हुन्छ।
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’
आउनेबित्तिकै एक महिना जति नेपालकी मिल्ने साथीकी दिदीले बस्न दिएकीले सजिलै भयो। त्यसपछि उनलाई नयाँ ठाउँ, चालचलन सबै थोक नयाँले गर्दा अलि गाह्राे भयो।
नवराज शर्मा पुराना र सुषुप्त स्रष्टा हुन्। अध्ययनशील र चिन्तनशील स्रष्टा हुन्। उनमा सिर्जना गर्ने हतारो छैन। कृति प्रकाशन गरिहाल्ने पनि हतारो छैन। उनलाई थाहा छ, साहित्य सिर्जनाको यात्रा अनिश्चित हो।
मेरो सानो संसार, मेरो जिन्दगी र भान्सा, उस्तै चलिरहेको छ आजकल, सखारै झिसमिसेमा, तातोपानी र चियाको बाफसँगै, मेरा रहरका बाफहरू उडान भर्छन्।
विज्ञान पढ्दा उसले कहीं धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्मपुनर्जन्मको समेत कुरा भेटिनँ।