४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

म्याग्दीको मालिका गाउँपालिका १ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ।

मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।

नदी किनारमा युवकको शव भेटियो

पाल्पामा एक युवा मृत फेला परेका छन्। रामपुर नगरपालिका ८, भुजातस्थित कालीगण्डकी नदी किनारमा एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

भेरीमा ट्र्याक्टर खस्दा दुईजनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ छेपारेनजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्