शिक्षामा होला त सुधार?
पछिल्लो पटक देशका ठूला दल कांग्रेस÷एमालेका बीच गठजोड भएको छ। सत्ता समीकरणको औचित्य पुष्टि गर्न दुवै पार्टीले संविधान संशोधनको विषय उठान गरेका छन्।

नेपाली समाजले धेरै लामो समयदेखि अस्थिरता बेहोरेको छ। राजनीतिमा सत्ता परिवर्तनले गर्दा नेपाली समाजमा अस्थिरता भोगेको छ।