३० भाद्र २०८१ आइतबार
image/svg+xml

कटारी नगर अस्पताललाई ‘प्रादेशिक अस्पताल’को मान्यता

५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश अस्पतालको मान्यता दिन गरेको सिफारिसलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारको गत असार २७ गतेको बैठकले स्वीकृति दिएको थियो। तर, गठबन्धन फेरिने निर्णय भएकाले मन्त्रालयका सचिवले निर्णय कार्यान्वयनको पत्र भने बाहिर ल्याएका थिएनन्।

पुरानो घरको काठ ओसारपसार गर्न कोशी सरकारको अनुमति

प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ ले दिएको अधिकारको प्रयोग गर्दै पुरानो घरको पुरानो काठको ओसारपसार ६ महिनाका लागि खुल्ला गरेको हो।

एक साताभित्रै सरकारमा सहभागी हुन्छौं : नेता थापा

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा गर्दै बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्