४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

असारबाट रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु-याउन असार पहिलो साताबाट रारादेखि छायानाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ।

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सुत्केरीपछि गम्भीर विरामी बच्चा र आमाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। डेरामा नै सुत्केरी भएर रक्तस्राप अध्याधिक भएपछि गम्भीर अवस्थामा भएपछि जिल्ला अस्पताल भोजपुरको सिफारिसमा कमला राईको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

हेलिकप्टर नउडाउन गृहको आग्रह

बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृहमन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ।

रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयो

पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ।

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्।

खोटाङमा सम्झिए रवीन्द्र अधिकारी

खोटाङका नेकपा नेता तथा कार्यकर्ताले हेलीकोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन्। नेकपा (पूर्वएमाले) को पार्टी कार्यालयमा बिहिबार श्रद्धाञ्जलीसभा गरेर नेकपाले ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना गरेका हुन्।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

हेमन्त कान्छाको रुवाउने भाका

नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

सभामुख महराले भेटे आङछिरिङका परिवारलाई

सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन्। सोमबार दिउँसो वालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन्।

टेकु घाटमा आङछिरिङ शेर्पाको अन्त्यष्टि

नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्तिम संस्कार गरीएको छ। आज धार्मिक परम्परा अनुसार टेकु घाटमा उनको अन्तिम संस्कार गरीएको हो।

नाम मात्रैको भीआईपी सुरक्षा

भीआईपीको सुरक्षाका लागि खटिने अंगरक्षको अधिकारका विषयमा सोच्ने बेला भएको छ। अहिले नेपालका अंगरक्षक भीआईपीको पछाडि उभिने काममा मात्र सीमित छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको समेत मृत्यु भयो। अस्वस्थ बनेका अंगरक्षक घिमिरे मन्त्रीको भ्रमणमा सहभागी थिए। जानैपर्ने बाध्यताका कारण उनी मन्त्री अधिकारीसँगै हेलिकप्टरमा थिए।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्