९ मंसिर २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा १९१ जनालाई ‘वैवाहिक अंगीकृत’, आठ जनालाई ‘गैरआवसीय’ नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हालसम्म १ सय ९१ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

चितवनमा १ सय ५६ जनाले त्यागे नागरिकता

चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । परिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्न थालेपछि यहाँका नागरिकले नागरिकता परित्याग गर्न थालेका हुन् ।

एक आर्थिक वर्षमा ६ जनाले लिए गैरआवासीय नेपाली नागरिकता, १३ जनालाई वैवाहिक अंगीकृत

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०/८१ मा ६ वटा गैरआवासीय तथा १३ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्