उद्धारका लागि तीन जिल्लामा सेनाको हेलिकप्टर पठाइयो
गृह मन्त्रालयले प्राकृतिक विपद् प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।
गृह मन्त्रालयले प्राकृतिक विपद् प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।
कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ।