९ वैशाख २०८२ मंगलबार
image/svg+xml २३:१ अपराह्न

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्।

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ।

चीन भ्रमणबारे ओलीलाई दाहालले भने: मैले पनि चलन तोडेर नै चीन भ्रमण गरेको हुँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले पनि चलन तोडेर पहिला चीन भ्रमण गरेको बताएका छन्।

प्रधानमन्त्रीले लिए राष्ट्रिय गौरव आयोजनाको प्रगती विवरण

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।

सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन्।

दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन्।

टुँडिखेलमा नाराजुलुसपछि प्रधानमन्त्री: नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

के प्रधानमन्त्रीले पाउलान् दुई तिहाइ मत ?

संसदमा अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको विश्वासको मतमा एक सय ९४ सांसदले विपक्षमा मतदान गरे पनि सबै उपस्थित भएको भए विपक्षमा दुई सय आठ मत प्राप्त हुने थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्