७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

देश विकासको अभियानमा सघाउन प्रवासी नेपालीलाई अर्थमन्त्रीको अनुरोध

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्।

अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी एलिसबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र एसिया विकास बैंक (एडिबी) का उपाध्यक्ष यिथमिन यागबीच भेटवार्ता भएको छ।

विश्व बैंकले प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने

विश्व बैंकले नेपालमा रोजगारी सृजना र प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने गर्ने भएको छ।

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन्।

सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छ: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताएका छन् ।

सेयर कारोबारबाट दुई महिनामै वर्ष दिनको राजश्व उठ्यो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व सेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन्।

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ। सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिग्रदै गएको छ।

विभिन्न ३ समितिको बैठक बस्दै, अर्थ समितिमा मन्त्रीसँग छलफल गरिने

अर्थ समितिको कार्यकक्ष सिंह दरवारमा बस्ने बैठकमा अर्थ मन्त्री विष्णु पौडेलसँग राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुनेछ।

संसद बैठक बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

१८ देशमा राजदूत सिफारिस, ५ देशका राजदूतलाई फिर्ता बोलाइने

उनले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

अर्थमन्त्रीसँग अपेक्षा

सरकारसँगको असन्तुष्टिसँगै व्यवस्थाप्रति वितृष्णा पनि बढाउँछ। लोकतन्त्रजस्तो उन्नत व्यवस्था अरू हुँदैन। तथापि, पछिल्ला दिनमा लोकतन्त्रको बदख्वाइँ गर्ने र विगतका निरंकुशताको प्रशंसा गर्ने अवस्थामा पुर्‍याएको कारण पनि यही हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्