रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटकाे विदुर १० र ११ मा बल्यो बत्ती
सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ।
सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।
केन्द्रमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुख पनि फेरिने अभ्यास स्थायित्वभन्दा बढी राजनीतिक भागबन्डामा आधारित देखिन्छ।
अध्यक्ष ओलीले गत वर्ष भदौ २३ गतेको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो।
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।
नेपालमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तनबाट हुने मानवीय तथा आर्थिक क्षति फेरि एकपटक स्पष्ट पारेको छ।
नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमेमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि अस्थायी सडक सञ्चालनमा आउने बताएका छन्।
मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ।
उनले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिको घटनाका रूपमा हेर्न नहुने भनाइ राखिन्।
ठिक एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षतविक्षत पारिएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) अहिले पनि खण्डहर अवस्थामा छ।
भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ।
क्रिकेट अस्ट्रेलियाले बिग बास लिग (बीबीएल) र महिला बिग बास लिग (डब्ल्यूबीबीएल) मा निजी लगानी भित्र्याउने बाटो खुला गरेको छ।