सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तर्गत लागुऔषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ।
लुमको काठेपुलमा तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक भने न उद्धार हुन सक्यो, न शव नै भेटियो।
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।
जुम्लाको चन्दननाथ नगरपालिका- २ भण्डारीबाडा गाउँका ५८ वर्षीय रत्नबहादुर भण्डारीले गरिबीका कारण पढ्न पाएनन्।
जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ वर्षीया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदीकिनारमा पुग्छिन्।
महतारा जुम्लाको पातारासी-५ लासी बजारमा मोटरसाइकल ग्यारेज खोलेर बसेका थिए।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रमदान सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो।
जुम्लाका पाँचवटा वडा बालविवाहमुक्त वडाका रुपमा घोषणा भएका छन्।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।
तिला नदी वारिपारि उनी पर्यटकलाई र्याफ्टिङ गराउनमै खटिरहेका छन्।
जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्।
धुम्म बादल, सिमसिमे झरी। जब वर्षायाम शुरु हुन्छ। खेतीपातीमा गोड्मेलमा व्यस्त हुने दैनिकी। जुम्लाका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन्।