लमजुङमा रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ।
पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको सेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निरास छन्।
रातिको समयमा वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रबाट महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले पानी मगाएको देखेर स्थानीयहरूले विरोध गरेका छन्।
नातावाद, कृपावाद तथा दलतन्त्रमा ग्रसित नेतालाई फागुन २१ को निर्वाचनले बढारेपछि समृद्ध नेपाल र भ्रष्टाचाररहित सुशासनको बढावा होला भन्ने आमअपेक्षा थियो।
संयुक्त राज्य अमेरिकाले बिहीबार बिहान इरानमा रहेका सैन्य लक्ष्यहरू विरुद्ध अर्को हवाई आक्रमण गरेको छ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
विश्वविद्यालयलाई सूचना प्रविधि (आइटी) उद्योगसँग जोड्ने तथा युवापुस्तालाई यस क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा सरोकारवाला संस्थासँगको सहकार्यमा प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग अन्तरक्रिया गरेको छ।
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई २५ लाख रुपैयाँभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ।
भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ।
चुम्बन टाढा भयो, अंकमाल हट्यो, बिग्रियो भनौँ भने मेरै हो जस्तो लाग्छ,सप्रियो भनौँ भने लात्ता हान्ने गाइको जस्तो गर्छ्याै।