२ आश्विन २०८१ बुधबार
image/svg+xml

दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ।

तनहुँ बस दुर्घटनाः मृतककाे शव परीक्षण सुरु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ।

आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो, ४० यात्रु रहेको आशंका

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायले शुक्रबार बिहान साढे ११ बजे यात्रुवाहक बस मर्स्याङ्दीमा खसेको जानकारी दिए।

डोटी बस दुर्घटना : घाइतेहरूको पहिचान खुल्यो

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको थियाे।

आफू मरेर यात्रु जोगाउने चालक विकलाई सरकारले सम्मान गर्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन्।

फेला परेका तीनवटै शवको सनाखत, १ भारतीय र २ नेपाली नागरिक

त्रिशूली नदीमा बस दुर्घटना पछि फेला परेका तीनवटा शवको पहिचान खुलेको छ। जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्