२८ आश्विन २०८३ बुधबार
image/svg+xml

कालीकोटमा गुडिरहेको गाडीमा आ*गलागी

कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।

दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।

कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन

जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने सीमित देशको सूचीमा कोलम्बिया पनि थपिएको छ।

भारतको बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु, अझै केही बेपत्ता

डुंगा पल्टिएलगत्तै नदीमा डुबेका यात्रुको खोजी सुरु गरिएको थियो। उद्धार कार्यमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), स्थानीय गोताखोर, प्रहरी र गाउँलेहरू परिचालित भएका छन्।

अन्तरदेशीय अपराधविरुद्ध सहकार्य बलियो हुनुपर्छ : गृहमन्त्री गुरुङ

उनले प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमार्फत अन्तरदेशीय अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

राजदूत बन्ने परीक्षा दिन तयार छु, नेपाल–जापान सम्बन्ध बलियो बनाउँछु : थापा

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आफूले जापानका अवसर छाडेर नेपाल आएको बताएका छन्।

तीन सातापछि खुल्यो मनाङको माथिल्लो क्षेत्रको पहुँच

पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि डुबेको मोटरेवल पुलमाथि काठ राखेर यातायात सञ्चालन गरिएको छ।

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

ऊर्जामन्त्रीले सुनाए ६ महिनाको फेहरिस्त

सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई अन्तिम चरणमा पुर्‍याएको छ।

१३ देशका प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय गर्न समिति छलफलमा

संसदीय सुनुवाइ समितिमा विभिन्न १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया बुधबार सकिएको छ। सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार अन्तिम दिन चार जनाको सुनुवाइ भएसँगै टुङ्गिएको हो।

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल

अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ।

ओहोदाको प्रमाणपत्र बुझाउन बग्गी चढेर शीतलनिवास पुगिन इन्डोनेसियाकी अवैतानिक राजदूत

बग्गीमा सवार भएर शीतलनिवास पुगेकी राजदूत लिस्टियोवातीको यो यात्रा केवल आवागमनमा सीमित थिएन। यसले नेपालले विदेशी कूटनीतिज्ञलाई आफ्नो मौलिक शैलीमा स्वागत गर्ने अभ्यासलाई पनि देखाएको छ ।

इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्