महाकाली नदीमा फसेका युवकको सकुशल उद्धार
कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवकको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवकको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
कृषि प्राविधिकहरूका अनुसार असारभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
स्पेनका राजारानीको सहयोगमा यात्रा गर्दै सन् १४९२ मा इटालीका साहसी नाविक क्रिस्टोफर कोलम्बसले अमेरिकाको भूमि पत्ता लगाएको मानिन्छ।
वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२।०८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ।
आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
जनकविकेशरी धर्मराज थापा समय, ठाउँ र विषयवस्तुलाई केन्द्रमा राखी शब्द बुन्नमा खप्पिस लोककलाकार थिए।
बलिउड अभिनेता सलमान खानका कान्छा भाइ एवं अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको शिकार भएको खुलासा गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समयलाई म भित्ताको क्यालेन्डरमा हेरिरहेछु, समय भित्ताबाट मलाई विस्फारित आँखाले हेरिरहेछ। हामी हेराहेर गरिरहेछौँ, समयलाई म मुठीभित्र राख्न चाहन्छु समय मलाई उसको कठपुतली बनाउन चाहन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका-१२, याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन्।
विश्व फुटबलको प्रतिष्ठित पुरस्कार फिफा विश्वकप ट्रफी सुनबाट बनेको एउटा उपाधि मात्र होइन यो संघर्ष, विजय र उत्सवको प्रतीक पनि हो।
मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपैयाँ खर्च गर्ने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।