काठमाडौं टावर विवाद: भत्काउन प्रतिवेदनको निष्कर्ष कुर्दै महानगर
पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।
पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।
नेपालको सन्दर्भमा पनि यो पिँढीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र युवाले भोगिरहेका समस्याबारे सक्रियरूपमा बहस गर्दै आइरहेका हुन् । देशभित्रकै विभिन्न कार्यक्रम गरेर होस् अथवा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलगायत अन्य मञ्चमा आफ्नो पक्षबाट पैरवी गर्ने र उपस्थिति देखाउँदै आएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन नेपालमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहँदा हैजा लगायतका रोगहरु देखिएको बताउँछन्। अब पनि पानी धेरै परेर यी घटनाहरु भएमा हैजा संक्रमण बढ्ने उनको भनाइ छ।
बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।
काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।
उता सडक विभागका महानिर्देशक रामहरी पोखरेल विभागद्वारा निर्माण गरिएका सडकमा सबै सुरक्षा मापदण्डहरू पूरा गरेर बनाउने गरेको दाबी गर्छन्।
चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।