कांग्रेसमा महामन्त्री खनालसहित को-को परे कारबाहीमा ?
नेपाली कांग्रेसले पछिल्लो संसदीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै दर्जनभन्दा बढी नेताहरूलाई कारबाही गरेको छ।
नेपाली कांग्रेसले पछिल्लो संसदीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै दर्जनभन्दा बढी नेताहरूलाई कारबाही गरेको छ।
त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताए।
नगरको १७ औँ नगर अधिवेशनमा मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मीरा थारु र प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराईले बज्राचार्यलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मानित गरेका हुन ।
बालश्रममुक्त र सडक मानवमुक्तका सबै प्रकृया र मापदण्ड पुरा गरेका पछि सभाले समेत पारित गरी सो घोषणा गरिएको हो ।
बुधबार दिउँसो खोलाको बहाव बढेपछि उनीहरु खोला तर्न नसकेकी फसेका थिए। उनीहरुलाई नेपाली सेना, देवीदल गणको टोली, प्रहरी स्थानीयहरूले सकुशल उद्धार गरेका छन्।
नेपाली कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले खनाललाई निष्कासन गरेको हो।
कुनैबेला व्यङ्ग्य, चोटिलो गद्य र कटाक्षमार्फत नेपाली जनचेतनालाई झक्झक्याउने भैरव अर्यालका सन्तान जो विज्ञानको भाषामा देशको जलवायु चेतना र वैज्ञानिक नेतृत्वलाई अघि बढाइरहेका थिए आज सिंगो समाजलाई बाटो देखाएका ठाउँमा पुगेका छन्।
प्रहरीको रेकर्डमा रसुवाको बाढीमा परेर पाँच जना युवा बेपत्ता भएको देखिन्छ ।
न्यायिक प्रणाली जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह गरेका छन्
कर्जा पुनर्तालिकीकरण र पुनःसंरचनाका लागि आगामी आर्थिक वर्षको बजेटमा राखिएको व्यवस्थालाई कार्यान्वयन गर्न मौद्रिक नीतिमा ठोस कार्यक्रम समावेश गर्न राष्ट्र बैंकलाई सुझाव दिइएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–५ सिसवामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई प्रश्नै-प्रश्न गरेका छन्।
यही विषयलाई लिएर मेयर बालेन्द्र (बालेन) साहले गुरागाईँमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन थालेर निलम्बन गरेका थिए। सँगै २०८१ माघ ९ गते महानगरबाट चलानी नम्बर ७८ को पत्रमार्फत निर्माण कार्य रोक्न निर्देशन दिएको थियो।
कैलालीको गोदावरी नदीमा श्राद्ध गर्न गएका ६ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।