१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सेनाले बनाउँदै छ क्षतिग्रस्त सडक

यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण

नेपाल रेडक्रसले मनसुनजन्य विपदबाटप्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ लाेकार्पण

नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीकाे ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति लाेकार्पण भएको छ।

मेडिकल व्यवसायी प्रसाईंका ८ समर्थकलाई प्रहरीले कर्तव्य ज्यानमा मुद्दा चलाउने

पक्राउ परेका सबै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ।

एनआरएनएद्वारा ४०१ बाढीपहिरो पीडितलाई राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ।

बाढी गएको एक सातापछि जब ड्रोन राहत बोकेर पुग्यो...

बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अ‍ैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यता

जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ।

अब होला त कांग्रेस भ्रातृ संगठनहरूको निर्वाचन?

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू लामो समयदेखि तदर्थवादमा चल्दै आएका छन्।

एनपिएल अक्सन: आठै टोलीले बोली लगाएका अनिल जनकपुरमा अनुबन्ध

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।

सेनाले बनायो सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिब्रिज

नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।

मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ।

नेपाल प्रिमियर लिगको अक्सन जारी

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्