२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।

'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले स्थानीय महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्।

सीमसार क्षेत्र कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा

सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुनेछ।

अधिकृत क्याडेट तर्फ नेपाली सेनाले माग्यो २८० जनाको आवेदन

आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

पंक्षी विद्को चिन्ता,‘कान्ति ताललाई प्राकृतिक सिमसारमै रहन दिनुपर्छ’

नेपालगन्जमा रहेको कान्ति ताललाई ‘प्राकृतिक सिमसार’कै रुपमा रहन दिनुपर्ने पंक्षी विद्ले औल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालको प्राकृतिक अस्तित्व मेटाएर मोटर बोट चलाउने तयारी गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ: डा यादव

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।

एक्काइस प्रहरी अधिकारीको अवकाश तत्काललाई रोकियो, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

१६ भदौमा अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।

सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

इन्जिनियर्स एसोसियनको निर्वाचन: बरालको नेतृत्वमा सिडेनद्वारा प्यानल घोषणा

इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालको नेतृत्वमा प्यानलको घोषणा छ ।

भ्रष्टाचार छानबिनमा हदम्यादविरुद्ध बोलिएको छ, निर्णय गरेरै हटाइन्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनमा हदम्याद विरुद्ध आफू बोलिरहेको बताउँदै बोल्ने चरणपछि निर्णय गरेर हटाउने दाबी गरेका छन्।

सिएनआई बजेट वाचको तेस्रो संस्करण सुरु

नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ।

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले बुझायो प्रतिवेदन

नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ हस्तान्तरण नहुँदै उप्किएको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्