एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभा सुरु
'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ प्रधानमन्त्री ओलीले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’
'सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप गर्दैन। तपाईहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु,’ प्रधानमन्त्री ओलीले भने,‘ एनआरएनएको पदाधिकारी दलको होइन संस्थाको हुनुपर्छ।’
बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबलाई पराजित गरेको छ।
साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ।
नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको छ।
राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
आईसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तगर्त नेपालले आज अमेरिकाको सामना गर्दैछ।
दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८१ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ।
गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।
आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन्।
जङ्गबहादुर काकाका साथीहरू बढ्दै गएपछि हरेक शुक्रबार साथीहरू कहाँ रमझम गर्ने, मद्यपान गर्ने बानी बस्यो। घरमा ढिलो फर्कने भइयो। सधैं ढोका खोल्ने मेरो जिम्मेवारीमा पर्यो।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।