१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml

सचिव बैठकमा उठेन डिजी पक्राउको विषय

केही दिनअघि सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजना प्रमुखलाई बाटोमै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा बुझाइएको विषयमा बैठकमा छलफल हुने अनुमान सचिवहरूले गरेका थिए।

निष्पक्ष छानबिन गर्न फुलकोर्टको माग

सर्वोच्च अदालतले न्यायाधीशलाञ्छित विषयमा निष्पक्ष एवं स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।

मिश्री बुधबार काठमाडौं उत्रिने

प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री काठमाडौं उत्रिन लागेका हुन्।

महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसमाथि आरोप लागेपछि उपसभापति भण्डारी भन्छन् : छानबिन गर, विषयान्तर होइन

नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले न्याय, सत्य र जवाफदेहिताका लागि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको लोकप्रियताको परीक्षा

मध्यावधि निर्वाचनले राष्ट्रपति परिवर्तन गर्दैन, तर कंग्रेसमा विपक्षी दलले बहुमत हासिल गरेमा राष्ट्रपतिका नीतिगत प्रस्ताव, बजेट र सरकारी नियुक्तिसम्बन्धी निर्णयमा प्रभाव पार्न सक्छ।

महिलाको निजी भिडियो रेकर्ड गरी अरूलाई देखाउने व्यक्ति पक्राउ

सोही कसुरमा उनलाई काठमाडौं महानगरपालिका-३, धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

नेपालमा वायु प्रदूषण बढ्दै : भारतमा पराल जलाउँदा निस्कने धुवाँ नेपाल भित्रिने खतरा

उनले तराईमा प्रदूषण बढेको देखिएको र काठमाडौंमा पनि हावा तीव्र गतिमा दूषित हुँदै गएको बताएका छन्।

मादक पदार्थ सेवन गरेर नर्समाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

त्यसपछि ड्युटीमा खटिएकी २२ वर्षीया नर्सले उनलाई सम्झाइबुझाइ गर्दा शर्माले उल्टै गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।

इरानको केश्म टापुमा अमेरिकाले गर्‍यो सैन्य हमला

अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला केही सातादेखि अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा सीमित स्तरका कारबाही गर्दै आएको छ।

कांग्रेसमाथि लागेको आरोपबारे महामन्त्री पौडेल : भ्रम सिर्जना गर्न खोजियो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमाथि विभिन्न प्रकरणमा आरोप जोडेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्