५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २०:५१ अपराह्न

नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो।

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौंः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानुनी सुधार अपरिहार्य छ: अध्यक्ष अग्रवाल

gका अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् ।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् ।

मौद्रिक नीतिप्रति अटोमोबाइल व्यवसायी असन्तुष्ट

नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिप्रति अटोमोबाइल व्यवसायी असन्तुष्ट देखिएका छन्।

कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौँः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन् ।

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ।

राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराउने

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)

सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य

पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।

मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने

मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ: अध्यक्ष ढकाल

नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्