७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको निर्णायक बैठक जारी

बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल भइरहेको बुझिएको छ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक बस्दै

सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

गृहमन्त्रीको प्रतिबद्धता प्रहरी–प्रशासनको दुरुपयोग हुन्न,हुन दिइन्न

गृहमन्त्री रमेश लेखकले प्रहरी, प्रशासन र सरकारका कुनै पनि अङ्गको दुरुपयोग नहुने र हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी,तीन जना मन्त्रीहरु उपस्थित

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् ।

सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन (नामसहित)

सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ।

सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छः गृहमन्त्री लेखक

सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने पनि उनले बताए।

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक जारी

सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुसार बैठकमा छलफल भइरहेको छ।

'जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराध नियन्त्रण गर्न सरकार प्रतिवद्ध'

गृह मन्त्री रमेश लेखकले जबरजस्तीकरणी र लागू औषध सम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, गृहमन्त्री सहभागि हुने

गृहमन्त्री रमेश लेखक बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागि हुने भएका छन्।

सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखदः कांग्रेस सांसद लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

माओवादीकाे आरोप विरुद्ध कांग्रेसको प्रतिवाद–संविधान संशोधन अग्रगमन हो

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्