म्यानमार सहयोग पठाउँदै सरकार
सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।
सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको निरीक्षण गरेका छन्। मन्त्री लेखकले मङ्गलबार (आज) गोदाम घरको निरीक्षण गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले तीनकुने घटना आपराधिक घटना भएको बताएका छन्।
डोटी भूकम्पको झन्डै अढाई वर्षपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक क्षतिग्रस्त क्षेत्रमा पुगेका छन्। क्षतिग्रस्त क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले भूकम्पीय पुनः निर्माण आयोजना कार्यान्वयन इकाई उद्घाटन गरेका छन्।
अब अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने पनि गृहमन्त्री लेखकले बताए। ‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका छौँ। चाँडै अगाडि बढ्छ,’ उनले भने।
सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहका प्रति आफू उद्धार रहेको बताएका छन्।
दलितका लागि दलित अभियानले गृहमन्त्री रमेश लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको छ।
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन्।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।
‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआई सम्बन्धी थप सम्झौता गरेको छ,’ उनले भने, ‘यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन ।’
गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकले प्रतिक्रिया दिए ।
विधेयकका विभिन्न चरण हुने उल्लेख गर्दै गृहमन्त्री लेखकले ती चरणलाई समयको परिधिमा नराखिदा कानुन निर्माण साह्रो ढिलो भइरहेको बताए ।
मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।