७ वैशाख २०८३ सोमबार
image/svg+xml

तीन पटक मृत्युको मुखबाट फर्किएका अक्षय कुमार

एक समय उनका १४ चलचित्र लगातार असफल भएका थिए। तथापि उनले हार नमानी धैर्य र अनुशासनका साथ काम जारी राखे।

यस्तो हुनसक्छ युएईविरुद्ध नेपालको सुरुआती– ११

अबको केही घन्टापछि घरेलु मैदानमा पहिलो पटक रात्रिकालीन अन्तर्राष्ट्रिय खेल आयोजना हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे हुने ऐतिहासिक खेलमा नेपालले युएईको सामना गर्दैछ।

परराष्ट्र मन्त्री खनाल र फ्रान्सेली राजदूत कोर्तेवालबीच शिष्टाचार भेटवार्ता

विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।

पश्चिम तराईमा तापक्रम ४० डिग्री नाघ्यो, नेपालगन्ज र धनगढीमा ४१ डिग्री

पश्चिम तराई क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रम निरन्तर उकालो लाग्दै गएको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।

हल्ला धेरै छन्, तर तथ्य बुझ्न जरुरी छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै तथ्यभन्दा हल्ला बढी फैलिएको बताएका छन्।

अब मैवाखोलाको अर्ग्यानिक कृषिउपज काठमाडौंमै

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा उत्पादन भएका रैथाने तथा अर्ग्यानिक कृषि उपज अब सङ्घीय राजधानी काठमाडौंमै उपलब्ध हुने भएको छ ।

सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन : गृहमन्त्री गुरुङ

उनीमाथि विवादित व्यवसायीको कम्पनीको सेयर लिएर सो कुरा आफ्नो सम्पत्ति विवरणमा नखुलाएको आरोप लागेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत अनुसन्धानमा निष्पक्षताका लागि मार्गप्रशस्त गर्न अनुरोध गरिसकेको छ।

पार्टीले गर्ने हरेक निर्णयको पालना गर्नेछु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडिएर आएको सेयर विवादबारे पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने बताएका छन‍्।

सेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: मैले केही लुकाएको छैन

विवादित व्यक्तिसँगको साझेदारीबारे टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सबैलाई दोषी मान्न नहुने तर्क गरेका छन्।

सिमानामा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अव्यावहारिक र अन्यायपूर्ण : महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण भएको बताएका छन्।

खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने कांग्रेसकाे तयारी

खड्कालाई वैशाख २ गते बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो।

निम रोपेर कहाँ आँप फलाउन सकिन्छ!

वास्तवमा बालबालिकाहरूमा सानै उमेरबाट असल चरित्रको जग बसाल्नु नै नैतिक वा आध्यात्मिक शिक्षाको मुख्य उद्देश्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्