१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

२० वर्षभित्र निजी विद्यालय सार्वजनिकीकरण गर्ने प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देशमा विद्यमान दुईखाले शिक्षा प्रणालीले देशमा गरिब र धनीबिचको ठुलो खाडल सिजना गरेकाले यसलाई हटाउन निजी विद्यालय सार्वजनिकीकरण गरिनुपर्ने प्रस्ताव गरेकी छिन् ।

पहिले राहदानी छली, अहिले सहकारी ठगी!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको असार २३ गते चार महिना पुग्यो। चार महिनापछि उनी सरकारबाट बाहिरिने निश्चितजस्तै भएको छ।

रास्वपामा रन्थरुमलो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुुकुल ढकाल यतिबेला राजनीतिक वृत्तमा व्यापक चर्चामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्