रवि पक्राउसँगै दल विभाजनसम्बन्धी अध्यादेश चर्चामा, सरकारले आज निर्णय गर्न सक्ने
दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।
दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।
योसँगै अन्य पदहरु सचिवालयले टुङ्ग्याउने पनि निर्णय भएको छ। तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छन्।