३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ।

बेनी अस्पतालमा औषधि अभाव, ९६ मध्य ३० प्रकारका औषधि मात्रै उपलब्ध

सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन्।

बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ।

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

फिल्म 'कल्ली' बाट पहिलोपटक एकसाथ देखिँदै पल र बेनिशा

पल शाह र बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म 'कल्ली' निर्माण हुने भएको छ। मंगलबार पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो।

बेनी-जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ।

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

गोरखा-आरुघाट सडक अवरुद्ध

गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ।

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ।

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ।

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति थालियो

डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ।

बेनी-पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्